विहिवार सुनको मुल्य ३ सयले बढ्यो

साउन १४ ,काठमाण्डौ । विहीवार  सुनको मुल्यमा ३ सयले बृद्दि भएको छ । बुधवार प्रतितोला ९२ हजार १ सयमा कारोवार भएको सुनको मुल्य विहीवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १५ रुपैयाले बृद्दि भएको छ । बुधवार प्रतितोला १ हजार २ सय ५५ रुपैयामा  कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love