शुक्रवार यस्तो छ तरकारीको मुल्य

असोज १५,काठमाडौ । शुक्रबार काठमाण्डौमा आलु रातो(भारतीय) को स्थिर रहेको छ । बिहीबार प्रतिकेजी ३१ रुपैया २० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य शुक्रबार प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार काउली (स्थानिय)को मुल्यमा ६ रुपैयाँले गिरावट भएको छ । बिहीबार प्रतिकेजी ८८ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रबार प्रतिकेजी ८२ रुपैंयामा कारोवार भइरहेको छ ।

शुक्रबार प्याज सुकेको (भारतिय)को मुल्यमा २ रुपैया ४० पैसाले वृद्धि भएको छ । बिहीबार प्रतिकेजी ५३ रुपैया ६० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) शुक्रबार प्रतिकेजी ५१ रुपैया २० पैसामा कारोवार भइरहेको छ।

बिहीबारको तुलनामा शुक्रबार गोलभेडा सानो(टनेल)को मुल्यमा ११ रुपैया ८० पैसाले गिरावट भएको छ । बिहीबार प्रतिकेजी ४७ रुपैया २० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) शुक्रबार प्रतिकेजी ३५ रूपैयाँ ४० पैसामा कारोवार भइरहेको छ । शुक्रबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ११ रुपैयाँ ४० पैसाले गिरावट भएको छ । बिहीबार प्रतिकेजी ३५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य शुक्रबार प्रतिकेजी २३ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

Spread the love