सुनको मुल्यमा गिरावट , चाँदीको मुल्य स्थिर

साउन १२,काठमाण्डौ । मङलवार  सुनको मुल्यमा ३ सयले गिरवट आएको छ ।सोमवार प्रतितोला ९२ हजार १ सयमा कारोवार भएको सुनको मुल्य मङलवार प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ । मङलवार  तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सयमा कारोवार भइरहेको छ ।

मङलवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।सोमवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङलवार  पनि प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love