सोमवार यस्तो छ तरकारीको मुल्य

साउन ११,काठमाडौ । सोमबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। आइतबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य सोमबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । सोमबार काउली (स्थानिय)को मुल्यमा १० रूपैयाँले गिरावट भएको छ । आइतबार प्रतिकेजी ८५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भइरहेको छ ।

सोमबार प्याज सुकेको (भारतिय)को मुल्यमा २ रूपैयाँ ४० पैसा ले वृद्दि भएको छ ।आइतबार प्रतिकेजी ४६ रुपैयाँमा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमबार प्रतिकेजी ४८ रुपैया ४० पैसामा कारोवार भइरहेको छ।

आइतबारको तुलनामा सोमबार गोलभेडा सानो(टनेल)को मुल्यमा ७ रूपैयाँले वृद्दि भएको छ । आइतबार प्रतिकेजी ३१ रुपैया ५० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) सोमबार प्रतिकेजी ३७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । सोमबार सानो गोलभेडा(लोकल्) को मुल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सोमबार पनि प्रतिकेजी २२ रुपैया ५० मा कारोवार भइरहेको छ।

Spread the love