सोमवार सुनको मुल्य स्थिर

साउन ११,काठमाण्डौ । सोमवार  सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतवार  प्रतितोला ९२ हजार १ सयमा कारोवार भएको सुनको मुल्य सोमवार पनि  प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ । सोमवार  तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ ।आइतवार प्रतितोला १ हजार २ सय ८० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love