सोमवार सुनको मुल्यमा ७ सयले गिरावट

जेष्ठ ३१ , काठमाडौँ । सोमवार सुनको मुल्यमा ७ सयले गिरावट आएको छ  ।आइतवार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार प्रतितोला ९३ हजार २ सयमा कारोवार भइरहेको छ ।सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ७ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ ।आइतवार  प्रतितोला १ हजार ३ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार ३ सय ६५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love