Month: २६ श्रावण २०७७, सोमबार १२:०७

सोमबार कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु
सोमबार ३ सय ३८ जनामा कोरोना पोजेटिभ

सोमबार ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण

 २६ श्रावण २०७७, सोमबार १२:०५
प्रत्यायोजित समितिमा ३ वटा उपसमिति गठन

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम कारबाहीलाई व्यवस्थित रुपमा सम्पादन गर्न तीनवटा उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले कोभिड रोकथाम तथा

 २६ श्रावण २०७७, सोमबार १०:५४
उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने…

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै

 २६ श्रावण २०७७, सोमबार १०:५२
११ जना खेलाडीहरुको कोरोना परीक्षण

विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण

 २६ श्रावण २०७७, सोमबार ०९:४१
मन्त्रिपरिषद्बाट गठित समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्कै निर्णय अनुसार मन्त्रालयले…

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले ट्रंक लाइन तथा डेडिकेटेड फिडर सम्बन्धी विवाद समाधानका लागि तयार भएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार

 २६ श्रावण २०७७, सोमबार ०९:३८
आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले थप व्यवस्था गर्र्ने सीसीएमसीको निर्णय

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले देशभरी आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्र्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश

 २६ श्रावण २०७७, सोमबार ०९:३६
उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह

उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो

 २५ श्रावण २०७७, आईतवार ११:०८
नेपाल विद्युत प्राधिकरणले सुरु ग¥यो स्मार्ट मिटर जडान कार्य

नेपाल विद्युत प्राधिकरणले आजबाट स्मार्ट मिटर जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख स्मार्ट मिटर जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । सिंगल फेज’

 २५ श्रावण २०७७, आईतवार ११:०६
राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले गरे सपथ ग्रहण

राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले आज सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभापतिहरुलाई आज सपथ ग्रहण गराउनुभएको हो । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध

 २५ श्रावण २०७७, आईतवार ११:०५