Month: २२ श्रावण २०७७, बिहीबार १२:१०

उपत्यकामा कोभिड-१९ को संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको

 २२ श्रावण २०७७, बिहीबार १२:०३
नेपाल राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी…

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड १९ ले

 २२ श्रावण २०७७, बिहीबार १०:४०
सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा बिहीबार पुनः नया रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउ १ लाख २ हजार ५ सय रुपैया पुगेको छ ।

 २२ श्रावण २०७७, बिहीबार १०:३७
राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु

राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

 २२ श्रावण २०७७, बिहीबार १०:३५
आजदेखि काठमाडौं लगायत जोखिम बढी भएका स्थानमा जोर बिजोर प्रणाली…

आज (बिहीबार) देखि काठमाडौं उपत्यका लगायत जोखिम बढी भएका स्थानमा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली लागू भएको छ । काठमाडौं उपत्यका र कोभिड १९ को २ सय भन्दा

 २२ श्रावण २०७७, बिहीबार १०:३०
नेपाल उद्योग वाणिज्य महासंघद्धारा साधारणसभाको मिति तय गर्नका लागि समिति…

नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी

 २२ श्रावण २०७७, बिहीबार १०:२६
नेपाल उद्योग परिसंघद्धारा ९ सदस्यीय ऊर्जा विकास परिषद पुनर्गठन

नेपाल उद्योग परिसंघले ऊर्जा विकास परिषद पुनर्गठन गरेको छ । नौ सदस्यीय ऊर्जा विकास परिषद को संयोजकमा ज्ञानेन्द्रलाल प्रधान छन ्। सदस्यमा परिसंघमा आबद्ध सम्बन्धित क्षेत्रका सदस्य र विज्ञहरु छन्

 २२ श्रावण २०७७, बिहीबार १०:२४
बुधबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा.

 २१ श्रावण २०७७, बुधबार १३:५७
बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिए

बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन । ६ हजार ३ सय ५९ पीसीआर परीक्षणमा ३ सय ८१ जना संक्रमित थपिएका हुन । आजसम्म पीसीआर विधिबाट ४ लाख

 २१ श्रावण २०७७, बुधबार १३:५३