Month: ११ श्रावण २०७९, बुधबार ०४:३४

युरोपियन युनियनबाट प्राप्त हुने करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने सरकारको निणर्य
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चार वर्षमा २० लाख योगदानकर्ता…

नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चार वर्षमा २० लाख योगदानकर्ता सूचिकृत गर्ने घोषणा गर्नुभएको छ ।

 ११ श्रावण २०७९, बुधबार ०४:३१
मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप

 १० श्रावण २०७९, मंगलवार १०:११
मंगलवार नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा

मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलवार उच्च अंकले गिरावट आएको छ । मंगलवार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले

 १० श्रावण २०७९, मंगलवार १०:०१
स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईको…

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अमेरिका, बेलायत लगायतका विकसित

 १० श्रावण २०७९, मंगलवार ०९:५५
आइएमई पेबाट टिकट काट्ने ग्राहकलहरुले क्यासब्याक सँगै अतिरिक्त रू. २००…

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे” ले हवाई उडान टिकटमा यही श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग

 १० श्रावण २०७९, मंगलवार ०६:४०
एफवानसफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त हुनुभएको छ । उहाँलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित

 १० श्रावण २०७९, मंगलवार ०६:३६
उद्यमीको संरक्षण र विकासका लागि सरकारले बिजनेस इन्कुबेटर्स सेन्टरखोल्ने उद्योगमन्त्रीको…

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’खोल्ने घोषणा गरेको बताउनुभएको छ ।सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर

 ९ श्रावण २०७९, सोमबार १२:०३
काठमाडौं-तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं-तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा

 ९ श्रावण २०७९, सोमबार ११:५७
सोमवार नेप्से परिसूचक ५४.४५ बिन्दुले बढेर २१३२.९६ बिन्दुमा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकपछि शेयर लगानीकर्ताहरु उत्साहित भएसँगै नेप्से बढ्न थालेको छ । मौद्रिक नीति पछिको पहिलो कारोबारको दिन आईतवार ६१.०५ अंकले बढेको नेप्से सोमवार ५४.४५ बिन्दुले बढेर

 ९ श्रावण २०७९, सोमबार ११:५५