Month: ६ श्रावण २०७९, शुक्रबार ११:०२

नेपाल राष्ट्र बैंकद्धारा शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर
कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यव्सथा

 ६ श्रावण २०७९, शुक्रबार ११:००
राष्ट्रिय गौरवका योजना निर्माण सम्पन्न नभएसम्म आयोजना प्रमुखहरु परिर्वतन गर्न…

संसदीय समितिका सांसदहरुले राष्ट्रिय गौरवका योजना समयमै सक्न निर्माण सम्पन्न नभएसम्म आयोजना प्रमुखहरु परिर्वतन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले

 ६ श्रावण २०७९, शुक्रबार १०:५७
स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन

संसदीय समितिले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याविनेटमा प्र्रस्ताव लगेर भएपनि सो

 ६ श्रावण २०७९, शुक्रबार १०:५३
नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूणर् भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो

 ६ श्रावण २०७९, शुक्रबार १०:४९
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । अहिले बसिरहेको राष्ट्र बैंक सञ्चालक समितिको

 ६ श्रावण २०७९, शुक्रबार ०४:१२
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय छानवीन विशेष समितिको…

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय छानवीन विशेष समितिको कार्यावधि थप गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमती दिएको हो ।

 ६ श्रावण २०७९, शुक्रबार ०३:४८
बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा

पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बिहीवार सामान्य अंकले गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.८६

 ५ श्रावण २०७९, बिहीबार ११:४५
नगर प्रहरी क्विक रेस्पोन्स टिमले ल्यायो ५ वटा विद्युतीय स्कुटर…

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । बिहीवार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको

 ५ श्रावण २०७९, बिहीबार ११:३९
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले गर्‍यो सोधपुछ

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ । बिहीवार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा

 ५ श्रावण २०७९, बिहीबार ११:३७