Month: २९ श्रावण २०७९, आईतवार ११:४४

आईतवार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा
कणर्ाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सांसद रंगमती शाहीले गरिन्…

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले कणर्ाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कणर्ाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज

 २९ श्रावण २०७९, आईतवार ११:३९
नेपालमा शैक्षिक प्रणाली सुधार गर्न सरकार प्रतिवद्ध छ ः शिक्षामन्त्री…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र

 २८ श्रावण २०७९, शनिबार १२:३४
सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन ः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री

 २८ श्रावण २०७९, शनिबार १२:२९
चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गर्नुभएको छ

 २८ श्रावण २०७९, शनिबार ०४:४५
‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला-२०७९’

‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला-२०७९’ सूरु भएको छ । शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे्रड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको सो मेलाको

 २८ श्रावण २०७९, शनिबार ०४:३०
ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई

 २५ श्रावण २०७९, बुधबार १०:३२
बाढि, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभाका सांसदहरुले बाढि, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी

 २५ श्रावण २०७९, बुधबार १०:२५
राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ ः राष्ट्रिय सभा अध्यक्ष…

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ

 २५ श्रावण २०७९, बुधबार १०:२०
नेपाल उद्योग परिसंघले कात्तिक १७ गते देखि सीएनआई रोजगार तथा…

नेपाल उद्योग परिसंघले कात्तिक १७ गते देखि २० गतेसम्म सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ । परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौंको

 २५ श्रावण २०७९, बुधबार ०१:३५