Day: २४ भाद्र २०७९, शुक्रबार १०:१६

ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले बुझेका छैनन् ः अर्थमन्त्री
नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव छ ः राष्ट्र…

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि

 २४ भाद्र २०७९, शुक्रबार १०:११
नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्छ ः राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित किताव जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका

 २४ भाद्र २०७९, शुक्रबार १०:०९
अजोड इन्सुरेन्स र इ-बीमा बीच सम्झौता

पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र अजोड इन्सुरेन्स लिमिटेडवीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट

 २४ भाद्र २०७९, शुक्रबार ०४:०९
आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंक बीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक (Cimex Inc.-BYD) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र

 २४ भाद्र २०७९, शुक्रबार ०४:०६
आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछु ः पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने

 २४ भाद्र २०७९, शुक्रबार ०३:५८
नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४…

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार परिसंघले आयोजना गरेको दुई दिने

 २४ भाद्र २०७९, शुक्रबार ०३:५६