Year: ४ पुष २०७९, सोमबार १०:३४

सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने
स्थानीय सरकारले काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि…

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सोमवार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै

 ४ पुष २०७९, सोमबार १०:०८
आईतवार नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । गत साताको मंगलवारदेखि ओरालो लागेको नेप्से आईतवार २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा आरोलो लागेको हो । त्यस्तै,

 ३ पुष २०७९, आईतवार १०:२५
निजी निवास अगाडि पार्किङ गर्नपनि नक्शा पास चाहिन्छ ः नगरप्रहरी…

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिनुभएको छ । काठमाडौं महानगरपालिकाले आईतवार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए । निजी जग्गामा पार्किङ

 ३ पुष २०७९, आईतवार ०९:३९
कामना सेवा विकास बैंकद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्‍याउने उद्देश्यका साथ एससीटी-युपीआई डेबिट कार्ड सेवा शुभारम्भ

 ३ पुष २०७९, आईतवार ०९:३०
मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न…

धार्मीक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रकाबीच

 ३ पुष २०७९, आईतवार ०९:२२
निजी जग्गामा राखेका सवारीसाधन उठाएर सर्वसाधारणमाथि काठमाडौं महानगरको ज्यादति

काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको छ । आईतवार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई

 ३ पुष २०७९, आईतवार ०७:४५
वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न जिफन्टले दियो सरकारलाई…

नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ । रोल…अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा

 २ पुष २०७९, शनिबार ०८:५२
साना तथा मझौला व्यवसायी महासंघको नयाँ नेतृत्वमा हरिभक्त पराजुली चयन

साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन हुनुभएको छ । विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले

 २ पुष २०७९, शनिबार ०८:३९
अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघरमा धर्ना

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन् । सरकारले गत आईतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई

 १ पुष २०७९, शुक्रबार १०:१९