Year: १० पुष २०७९, आईतवार १३:३१

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त
ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न पर्यटन व्यवसायीहरुको सरकारसग माग

पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा

 १० पुष २०७९, आईतवार १२:४०
प्रविधमैत्री शिक्षाको विकास गर्नुर्नेमा शिक्षाविद्हरुको जोड

सरस्वती बुहमुखी क्याम्पसले आज आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ । आईतवार क्याम्पसले आफ्नो ६३ वसन्त पार गरी ६४ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै

 १० पुष २०७९, आईतवार ०८:५९
न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरी छ ः…

गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताउनुभएको छ । शुक्रवार महान्यायाधिवक्ताको कार्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

 ९ पुष २०७९, शनिबार ०३:२७
पर्यटनको विकासका लागि तीन तहकै सरकारले एकतावद्ध भइ काम गर्न…

संस्कृति, पर्यटन था नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो

 ९ पुष २०७९, शनिबार ०३:२६
एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त…

विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरि सम्पूणर् सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । यस छुट

 ८ पुष २०७९, शुक्रबार ०७:३४
बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको व्यवसायीहरुको पक्षमा नीति बनाउने…

बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने काममा लाग्ने व्यवसायी समेत रहेका सांसदहरुले बताएका छन् । बिहीवार शपथग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले

 ८ पुष २०७९, शुक्रबार ०३:१९
राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताउनुभएको छ । बिहीवार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकातिर व्यापार

 ८ पुष २०७९, शुक्रबार ०३:१०
ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई दवाव गृहमन्त्री बालकृष्ण खाँणले…

गृहमन्त्री बालकृष्ण खाँणले ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई दवाव दिनु भएको छ । उद्योग र व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भईरहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसलाई तत्काल

 ८ पुष २०७९, शुक्रबार ०३:०९
अँग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि पोखरामा २४ औैं…

अँग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष

 ७ पुष २०७९, बिहीबार ०९:३०