Author: Business TV Nepal

नारायणगढ–बुटवल सडकको काम चाँडो सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ध्यानाकर्षण
अण्डाको मूल्यमा पुनः वृद्धि

चितवन । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण

 १ बैशाख २०८३, मंगलवार ०३:५८
प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना

 १ बैशाख २०८३, मंगलवार ०३:५५
आजदेखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु हुँदै ८ देखि ११…

काठमाडौँ । साझा यातायात ले आजदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ।

 १ बैशाख २०८३, मंगलवार ०२:५१
२०८२ को नेपाली अर्थतन्त्र : राजनीतिक उथलपुथल र महँगीको चक्रव्यूहमा…

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको नयाँ बिहानी सुरु हुँदैगर्दा विगत एक वर्षलाई फर्केर हेर्दा नेपाली अर्थतन्त्रका लागि यो वर्ष केवल एउटा क्यालेन्डर परिवर्तन मात्र रहेन

 १ बैशाख २०८३, मंगलवार ०२:४४
राष्ट्रपतिद्वारा नव वर्ष २०८३ को शुभकामना,एकता, सुशासन र राष्ट्रिय संकल्पमा…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना व्यक्त

 १ बैशाख २०८३, मंगलवार ०२:४१
आजदेखि २०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लास शुभकामना आदानप्रदान गरी…

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी

 १ बैशाख २०८३, मंगलवार ०२:४०
विद्यालयहरुलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले

 ३० चैत्र २०८२, सोमबार १३:२७
ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन्

 ३० चैत्र २०८२, सोमबार १२:४०
राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर

 ३० चैत्र २०८२, सोमबार १२:२९