Author: Business TV Nepal

निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ : अध्यक्ष ढकाल
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ । यस

 ३१ असार २०८२, मंगलवार १०:५१
जलविद्युत क्षेत्रको दिगो विकासका लागि मन्त्रालय तयार छ : मन्त्री…

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलविद्युत क्षेत्रको दिगो विकासका लागि वन तथा वातावरण मन्त्रालय निरन्तर प्रतिबद्ध रहँदै आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको

 ३१ असार २०८२, मंगलवार ०८:५१
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा बोल्दै

 ३१ असार २०८२, मंगलवार ०७:३८
सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका

 ३१ असार २०८२, मंगलवार ०७:३६
मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेन सम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप

 ३१ असार २०८२, मंगलवार ०७:२४
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माण सहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गएराति प्रधानमन्त्री निवास,

 ३१ असार २०८२, मंगलवार ०७:२१
आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने कोशी प्रदेशको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने तयारी थालेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनका लागि सबै तयारीहरू पूरा गर्ने र

 ३१ असार २०८२, मंगलवार ०७:१६
प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दैँछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्तविधेयक प्रमाणीकरण सम्बन्धीपत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ भने सार्वजनिक

 ३१ असार २०८२, मंगलवार ०२:४९
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले स्वास्थ्यबीमा क्षेत्रमा पुनःविचार गरिने बताएका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आयोजित समारोहमा उनले स्वास्थ्यबीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै

 ३० असार २०८२, सोमबार ११:३१