सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार तयार
सामाजिक सुरक्षा कोषमा अतिरिक्त थप सुविधाको व्यवस्था ः कार्यकारी निर्देशक…

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदान कर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताउनु भएको छ । आईतवार नेपाल टे्रड युनियन महासंघ (जीफन्ट) ले

 ११ मंसिर २०७९, आईतवार ११:११
गौशाला धर्मशालामा बनाइएका भौतिक संरचना पशुपति क्षेत्र विकास कोषले भत्काउन…

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्राधिकार भित्रै नभएको गौशाला धर्मशालामा बनाइएको भौतिक संरचनाहरु भत्काउन खोजेको भन्दै मारवाडी सेवा समिति नेपालले आपत्ति जनाएको छ । पशुपति क्षेत्र विकास कोषले सो धर्मशालामा

 १० मंसिर २०७९, शनिबार १३:१५
काठमाडौंमा १९ औँ हस्तकला व्यापार मेला हुने

काठमाडौंमा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँ संस्करण आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने

 ९ मंसिर २०७९, शुक्रबार ०८:११
मेक इन नेपाल ‘स्वदेशी’ मा आवद्ध स्वदेशी उत्पादनलाई सहुलियत दिन…

आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तरक्रिया गरेको छ । नेपाल उद्योग परिसंघ सचिवालयमा आयोजित

 ९ मंसिर २०७९, शुक्रबार ०२:००
स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकवीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड SCTर सन्राइज बैंक लिमिटेड वीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर  Smart QR प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको

 ८ मंसिर २०७९, बिहीबार १०:०६
आइएमई पे र मेरो किरानावीच सम्झौता

आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु

 ८ मंसिर २०७९, बिहीबार ०५:४३
आइएमई सवैभन्दा बढी कर तिर्नेमा सम्मानित

आर्थिक वर्ष २०७७/७८ मा आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष

 ७ मंसिर २०७९, बुधबार ०९:०७
चालु आर्थिक वर्षमा नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट…

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान

 ७ मंसिर २०७९, बुधबार ०८:१२
कर प्रणालीमा सुधार आवश्यक छ ः निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रले

 ७ मंसिर २०७९, बुधबार ०८:०७