नेपाल उद्योग परिसंघ अध्यक्ष र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधिबीच भेटवार्ता
मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार बिस्तार गर्दै एनआरएनए पुर्व…

मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र

 १६ कार्तिक २०७९, बुधबार ०२:२३
सरकारी सम्पती प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम…

निर्वाचन आयोगले सरकारी सम्पतीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा

 १५ कार्तिक २०७९, मंगलवार ०९:५६
भोलिको शहर जोखिम मुक्त बनाउने अभियानमा संलग्न विषय विज्ञहरुको सम्मेलन…

विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन शुरु भएको छ । ललितपुरमा जारी “टुमरो सिटी अर्वान रिक्स

 १५ कार्तिक २०७९, मंगलवार ०९:५५
काठमाडौंमा दुई दिने नेपाल-जर्मन मार्ट २०२२ मेला शुरु

आजबाट काठमाडौंमा दुई दिने नेपाल-जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो ।

 १३ कार्तिक २०७९, आईतवार ०३:२२
पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै

 ११ कार्तिक २०७९, शुक्रबार १२:५७
इसेवा मनी ट्रान्सफर र युएईको इमिरेट्सबीच भुक्तानी सम्झौता

स्थापनाको दुई बर्षको अवधिमा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो

 ७ कार्तिक २०७९, सोमबार ०२:३१
५० लाख बराबरको खानेतेल चोरी गरी बेच्ने ४ जना सार्वजनिक

५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोर अन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित

 ७ कार्तिक २०७९, सोमबार ०२:२४
प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणमा सरकार प्रतिवद्ध छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आईतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 ६ कार्तिक २०७९, आईतवार ०७:२१
तिहार शुरु भएसँगै बढ्यो बजारमा चहलपहल, बजारमा तिहारको सामान किन्नेको…

नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड

 ६ कार्तिक २०७९, आईतवार ०२:२३