अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ ः अर्थमन्त्री महत
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण प्रगति ७० प्रतिशत

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणमा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड छुट्याइएको आयोजनामा ७० प्रतिशत खर्च भइसक्दा निर्माणको भौतिक प्रगति

 २४ माघ २०८०, बुधबार ०२:३१
पारदर्शी भएर राजश्व बढाउनेतिर लाग्नुस्ः अर्थमन्त्री डा. महत

कपिलवस्तु । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शी भएर साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई यस्तो निर्देशन

 २३ माघ २०८०, मंगलवार ०७:५०
६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब

 २३ माघ २०८०, मंगलवार ०७:४६
तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी

विराटनगर । पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ । पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब

 २३ माघ २०८०, मंगलवार ०७:३७
व्यवसायी चौधरीसहित ३ जना थप २ दिन थुनामा

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी

 २२ माघ २०८०, सोमबार १४:५९
आवधिक योजनामा सरकारलाई निर्देशन दिने तयारी

काठमाडौं । राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिले १६औं आवधिक योजना (२०८१÷८२–२०८५÷८६) तर्जुमा सम्बन्धमा प्राप्त सुझावका आधारमा सरकारलाइ निर्देशन दिने भएको छ । समितिको सोमबार बसेको बैठकले आवधिक योजनाको मस्यौदा

 २२ माघ २०८०, सोमबार ११:०५
मधेशका ४७ स्थानीय तह सामाजिक सुरक्षा योजना लागू गर्न तयार

जनकपुर । मधेस प्रदेशका ४७ वटा स्थानीय तहले सामाजिक सुरक्षा योजना लागू गर्न तयार भएका छन् । महोत्तरी, धनुषा र सर्लाहीका ४७ स्थानीय तहले एकैपटक सामाजिक सुरक्षा योजना लागू गर्ने

 २२ माघ २०८०, सोमबार ०५:००
इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड…

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण

 २१ माघ २०८०, आईतवार १३:२४
प्रधानमन्त्री दाहालले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार उनले उद्योगको प्लान्टलगायत महत्त्वपूणर् संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीलाई

 २० माघ २०८०, शनिबार १३:१६