खसीबोका किन्नेको भिड
खसीबोका व्यापारीको गुनासो तर उपभोक्ता मारमा 

सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोेका ल्याएको छ ।

 ३ कार्तिक २०७७, सोमबार ११:०५
बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नह“ुदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइएपनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शुन्य

 ११ आश्विन २०७७, आईतवार ११:११
दशैलाई ३ हजार खसी र च्याङ्ग्रा खाद्य व्यवस्था तथा ब्यापार…

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको

 ६ आश्विन २०७७, मंगलवार ११:०३
आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित

सोमबार देखि आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु उत्साहित

 ६ आश्विन २०७७, मंगलवार १०:५१
बाजुरामा उत्पादित स्याउ धनगढीमा बिक्रि

बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पु¥याइएको

 २ आश्विन २०७७, शुक्रबार ११:१९
दिगोद्वारा नेपालमा ई–मोबिलिटीको नयाँ लहर प्रस्तुत, तीनवटा विद्युतीय व्यावसायिक गाडी…

काठमाडौं, भदौ २४ दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीनवटा विद्युतीय

 २४ भाद्र २०७७, बुधबार १२:५१
भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिद्धारा असन्तुष्टि व्यक्त

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले

 २४ भाद्र २०७७, बुधबार ११:४२
ब्याडमिन्टन खेलका सामाग्री खरिदमा भएको अनियमितता छानबिनका लागि उपसमिति गठन

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेलमा भएको

 २४ भाद्र २०७७, बुधबार ११:४१
अनावश्यक रुपमा पीसीआर मेसिन खरिद गरिरहेकोप्रति सरोकारवालाहरुद्धारा चिन्ता व्यक्त

थानीय तहहरुले अनावश्यक रुपमा पीसीआर मेसिन खरिद गरिरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । अहिले नेपालमा स्थापना भएका प्रयोगशालाको क्षमताले नेपालका लागि पुग्ने भएकाले थप पीसीआर मेसिनहरु आवश्यक नभएको सरोकारवालाहरुले

 २४ भाद्र २०७७, बुधबार ११:४०