भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न श्रम मन्त्री रामेश्वर राय यादवले दिए चुनौति
आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रस्न उठाउने अवस्थाको अन्त्य हुन्छ…

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रस्न उठाउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको

 २६ जेष्ठ २०७७, सोमबार ०९:४८
सुकुम्बासी आयोग मार्फत भूमि सम्बन्धी सबै समस्याको समाधान गरिने मन्त्री…

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुकुम्बासी आयोग मार्फत भूमि सम्बन्धी सबै समस्याको समाधान गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित

 २६ जेष्ठ २०७७, सोमबार ०९:४६
उद्योग व्यवसाय खोल्न सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको एक मत

उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन् । लामो समय लकडाउन हुदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको

 २५ जेष्ठ २०७७, आईतवार १०:३२
आइतबार सुनको मूल्य तोलामा १०४०० रुपैयाले बढेर तोलाको ८७ हजार…

आइतबार सुनको मूल्य तोलामा १०४०० रुपैयाले बढेर तोलाको ८७ हजार ४०० रुपैयँ पुगेको छ । सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचादी बजार खुलेको हो । नेपाल सुन चा“दी ब्यवसायी

 २५ जेष्ठ २०७७, आईतवार ०९:४८
सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन ः कृषि…

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गर्नुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको

 २३ जेष्ठ २०७७, शुक्रबार ०८:४६
म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाई उद्दार गरी स्वदेश ल्याइयो

म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका छन्

 २३ जेष्ठ २०७७, शुक्रबार ०८:२१
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीद्धारा व्यापारीहरुसंग संयुक्त छलफल

लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसंग छलफल गरेकाा छन् । जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै

 २२ जेष्ठ २०७७, बिहीबार १२:२१
न्यूरोडका अधिकांस पसहलरु बिहिबारदेखि खुले

काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसहलरु आज देखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबार देखि पसल खोल्न थालेका हुन्

 २२ जेष्ठ २०७७, बिहीबार ०६:२३
मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई…

मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले

 २१ जेष्ठ २०७७, बुधबार १३:०५