परासीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा
औद्योगिक ग्रामको पूर्वाधारका लागि रकम निकासा गर्न निर्देशन

सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत असोजमा

 २७ पुष २०७६, आईतवार १२:२८
व्यवसायीहरु आन्तरिक राजश्व विभागमा

कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो

 २७ पुष २०७६, आईतवार १२:२६
चीनसँग भएको पारवहन सम्झोता कार्यान्वयनमा

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने छ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक

 २७ पुष २०७६, आईतवार १२:२५
एक घर एक सहकारी सदस्य अनिवार्य अभियान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो

 २५ पुष २०७६, शुक्रबार १०:४५
सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग ः जितेन्द्र नारायण…

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको

 २५ पुष २०७६, शुक्रबार १०:४३
सेजमा देखिएका समस्याको समाधानका लागि तयार छौ ः उद्योगमन्त्री लेखराज…

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ । नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि

 २५ पुष २०७६, शुक्रबार १०:४१
सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियामा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । पुस २१ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहिबार संचार

 २५ पुष २०७६, शुक्रबार १०:३९
राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन

साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति

 २५ पुष २०७६, शुक्रबार १०:३८
राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा राष्ट्रिय दिवसको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताउनुभएको छ ।  २९८ औं पृथ्वी जयन्तीको अवशरमा राष्ट्रिय

 २५ पुष २०७६, शुक्रबार १०:३७