सरकार गठन भएको आज एक वर्ष पूरा, प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आयो

काठमाडौं । अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । बसमा स्थानीयले आगजनी गरेपछि अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेपछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं

 ९ पुष २०८०, सोमबार १०:३३
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रामेछाप । बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट खोटाङ आउँदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ४५९३

 ९ पुष २०८०, सोमबार ०८:३१
सुन तस्करीमा मिनबहादुरको समुह नै संलग्न रहेको छानविन समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरण छानविन समितिले तस्करीमा मिनबहादुर घले समुहकै संलग्नता रहेको निष्कर्ष निकालेको छ । आइतबार पत्रकार सम्मेलन गरी १४ किलो सुनबारे छानविन

 ८ पुष २०८०, आईतवार १०:५१
जहाज खरिद प्रक्रिया शतप्रतिशत त्रुटिरहित र पारदर्शी बनाउन प्रधानमन्त्री दाहालको…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ जहाज खरिद प्रक्रिया शतप्रतिशत पारदर्शी ढंगले अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् । आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा

 ८ पुष २०८०, आईतवार १०:४८
उद्योगहरु अप्ठ्यारोमा परेका बेला सरकारले विद्युत लाइन काटेको भन्दै ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरु आफै बन्द भइरहेको अवस्थामा विद्युत लाइन काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्यमी व्यवसायीहरु

 ८ पुष २०८०, आईतवार १०:४०
नेपाल राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा

 ८ पुष २०८०, आईतवार ०४:१०
ईलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर…

काठमाडौं । ईलाम र सिन्धुलीमा आगलागी हुदाँ ४१ लाखभन्दा बढी धनमाल जलेर नष्ट भएको छ । ईलामको माईजोगमाई गाउँपालिका-२ खोल्ने बस्ने ४६ वर्षीय मनोज राई र सिन्धुलीको तिनपाटन गाउँपालिका-९ आमबोटे

 ७ पुष २०८०, शनिबार १३:५८
प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव हुदैँ

झापा । झापाको बिर्तामोडमा आठवटा कम्पनीको सहकार्यमा पहिलो पटक ‘प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८०’ आयोजना हुने भएको छ । पुष ९ गतेदेखि आयोजना हुने महोत्सव १ महिनासम्म सञ्चालन हुने

 ७ पुष २०८०, शनिबार १३:५३
डिजिटल पूर्वाधारमा लगानी बढाउन आवश्यक ः मन्त्री शर्मा

धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन् । मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल

 ७ पुष २०८०, शनिबार १३:५२