नेपालमा स्मार्ट सिटी सम्बन्धी काम गर्न विज्ञहरू आवश्यक
आइएमई पे ले  सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ…

सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले  नयाँ वर्ष  २०८१ का अवसरमा   सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।  यस सुपर बेनीफिट प्याकेजमा आइएमई

 २६ चैत्र २०८०, सोमबार ११:३४
बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् । काठमाडौंमा सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको

 २६ चैत्र २०८०, सोमबार १०:५८
बजेट तारे होटलमा खर्च गर्ने होइन ग्रासरुटमा पुग्नुपर्छ: मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनुपर्ने बताएकी छन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण

 २६ चैत्र २०८०, सोमबार १०:५४
नेपाली बजारमा सोमबार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख ३६ हजार २ सय

 २६ चैत्र २०८०, सोमबार ०६:५१
सोमबार पाउण्डको भाउ बढ्यो , अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ

 २६ चैत्र २०८०, सोमबार ०३:०४
आगामी वर्षबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्छ: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन् । आइतबार बेलुका बागमती प्रदेश खेलकुद परिषद्द्धारा आयोजित

 २६ चैत्र २०८०, सोमबार ०२:५९
स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तान व्यवस्थालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरमा आठौं स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्त्री दाहालले स्वास्थ्य

 २५ चैत्र २०८०, आईतवार ११:२१
सहकारीमा दलीय हस्तक्षेपः बचतकर्ताको अर्बौं रकम जोखिममा

काठमाडौं । सहकारीमा भैरहेको आर्थिक अपचलनले देशको अर्थतन्त्रमा संकट ल्याएको विज्ञहरुले चेतावनी दिएका छन् । सहकारीमा भैरहेको अवैध र अनधिकृत आर्थिक अपचलन लघवृत्त र मिटरब्याजको समस्या भन्दा कता हो कता

 २४ चैत्र २०८०, शनिबार ०६:३५
‘छोरी आत्मनिर्भर’ कार्यक्रम सरकारको नयाँ वार्षिक नीतिमा आउने

विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने भएको छ । यस्तो कार्यक्रमा ल्याउने योजनाको तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती

 २४ चैत्र २०८०, शनिबार ०६:३१