लक्ष्मी बैंक पार्टनर सिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF) मा समावेश
मंगलबार सुनको मुल्यमा ३ सयले वृद्धि

  मङ्सिर २८ ,काठमाडौं । मंगलबार सुनको मुल्यमा ३ सयले वृद्धि भएको छ । सोमबार प्रतितोला ९२ हजार ५  सयमा कारोवार भएको सुनको मुल्य मंगलबार  प्रतितोला ९२ हजार ८ सयमा

 २८ मंसिर २०७८, मंगलवार ०५:४६
वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र

मङ्सिर २८,काठमाडौं ।  सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको छ । गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल

 २८ मंसिर २०७८, मंगलवार ०४:१८
दोस्रो वार्षिक कृषि तारा अवार्ड सम्पन्न : उद्धवप्रसाद न्यौपाने विजेता…

मङ्सिर २४ ,काठमाडौं । इजरायलको राजदूतावासले अवसार फाउन्डेसनसँग मिलेर दुई वर्षको अन्तरालपछि दोस्रो वार्षिक कृषि तारा अवार्डको आयोजना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवको प्रमुख आतिथ्यता

 २४ मंसिर २०७८, शुक्रबार ०९:३९
नाडा अटो मोबाइल एसोसिएसनको अध्यक्षमा ध्रुब थापा बिजयी

मङ्सिर २४,काठमाडौं । नाडा अटो मोबाइल एसोसिएसनको अध्यक्षमा ध्रुब थापा  ६६ मतान्तरले निर्वाचित भएका छन । थापा १४१३ मत सहित बिजयी भएका हुन । थापाले सिजी माेटाेकर्पका करण चाैधरीलाई पराजित

 २४ मंसिर २०७८, शुक्रबार ०६:०२
वित्तीय प्रणालीमा कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर

मङ्सिर २४,काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताउनु भयो । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको

 २४ मंसिर २०७८, शुक्रबार ०४:२०
नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच सम्झौता

मङ्सिर २३,काठमाडौं  साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइन मार्फत विक्रि वितरण हुने भएको छ । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला

 २३ मंसिर २०७८, बिहीबार १२:००
शेयर बजार परिसुचक नेप्से ५ दशमलव ८४ अंकले गिरावट

मङ्सिर २३,काठमाडौं । शेयर बजार परिसुचक नेप्से ५ दशमलव ८४  अंकले घटेर २ हजार ४४९ दशमलव ९७ विन्दुमा झरेको  छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य

 २३ मंसिर २०७८, बिहीबार ११:२२
७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ : अर्थमन्त्री शर्मा

मङ्सिर २३,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनु भएको छ । बिहीवार अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था

 २३ मंसिर २०७८, बिहीबार १०:२९
नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

मङ्सिर २३,काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल

 २३ मंसिर २०७८, बिहीबार १०:०३