बंगलादेश छिराउन लागिएको १० किलो सुन बरामद
मेलम्ची आयोजनाका तीन पूर्वसचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्रकुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुविरुद्ध

 ६ फाल्गुन २०८०, आईतवार १२:०२
नीलगाई र बाँदरले पु¥याएको क्षतिको राहत दिइने व्यवस्था मिलाइएको छौः…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पु¥याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरको

 ६ फाल्गुन २०८०, आईतवार ०८:४८
उद्योगी–व्यवसायी घरानाका लागि कर्जा सीमा तोकिएको छ ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह, बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस

 ६ फाल्गुन २०८०, आईतवार ०८:३९
सहकारीको साझा धारणा निर्माण गर्न बागमती साकोस समिटको तयारी

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी,

 ६ फाल्गुन २०८०, आईतवार ०८:३७
जलवायुमैत्री योजना र ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने सरकारको तयारी

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको

 ६ फाल्गुन २०८०, आईतवार ०७:१७
बालकुमारी घट्नाका दोषीलाई कारवाही हुन्छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर

 ६ फाल्गुन २०८०, आईतवार ०७:१३
आगलागी नियन्त्रणका लागि महानगरको पूर्वतयारी

विराटनगर । सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने भएकाले विराटनगर महानगरपालिकाले नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सम्बन्धित क्षेत्रमा समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर

 ६ फाल्गुन २०८०, आईतवार ०६:०४
स्थानीय आन्दोलित भएपछि मन्थली–चिसापानी सडक निर्माण सुरु

रामेछाप । सदरमुकाम मन्थलीदेखि चिसपानीसम्मको सडक कालोपत्रे गर्ने जिम्मा लिएको रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्धारित समयमा काम नगरेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेपछि

 ६ फाल्गुन २०८०, आईतवार ०६:०१
लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदैछ ः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले

 ५ फाल्गुन २०८०, शनिबार ०६:०३