कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

काठमाडौं । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना

 ८ माघ २०८०, सोमबार ०२:२४
भारतमा बढे कोरोना संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको

 ८ माघ २०८०, सोमबार ०२:०२
आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट

 ७ माघ २०८०, आईतवार ११:०८
अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ ः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूणर् रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा

 ७ माघ २०८०, आईतवार ०८:४१
कृषिबाटै देश समृद्ध हुन्छ ः मन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले कृषि क्षेत्रबाटै देशको आर्थिक विकास हुने बताएकी छिन् । आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी हुन् । उनले मुलुकको

 ७ माघ २०८०, आईतवार ०८:३७
विदेश भ्रमणका नाममा दुई अर्ब बढी खर्च

काठमाडौं । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ

 ७ माघ २०८०, आईतवार ०६:१९
हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ ः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको

 ७ माघ २०८०, आईतवार ०५:४७
प्रधानमन्त्री दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री

 ७ माघ २०८०, आईतवार ०३:५६
झम्सिखेलमा एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौं । वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम ललितपुरको झम्सिखेलमा संचालनमा ल्याएको छ । एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्य इनर्जीले झम्सिखेलमा दोस्रो शोरूम संचालनमा ल्याएको हो

 ६ माघ २०८०, शनिबार १३:१८