अब प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि: सञ्चारमन्त्री शर्मा
पशुपतिको विद्युत शवदाह साउनदेखि निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क

 २० बैशाख २०८१, बिहीबार ०२:२९
श्रमिकका समस्या समाधान गर्न श्रमाधान सेवा सुरू

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ ।बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले

 १९ बैशाख २०८१, बुधबार ०९:४८
लगनखेल बसपार्कलाई व्यवस्थित बनाउन छलफल सुरु

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई पुनः बस स्ट्याण्डमा परिणत गर्न छलफल सुरु गरेको छ । महानगरमा आयोजित छलफल कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरलाई बसपार्क देखेर लाज लागेको बताए ।उनले भने,

 १९ बैशाख २०८१, बुधबार ०५:१८
पर्यटन बोर्डको सिइओ छनोट प्रक्रिया अवरुद्ध, रिट अग्राधिकारमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव

 १९ बैशाख २०८१, बुधबार ०५:१४
मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्र उद्यमशीलताको विकास गर्न उद्यमी र श्रमिकको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन्

 १९ बैशाख २०८१, बुधबार ०५:०६
एचआइडीसीएल र एनआरएनएबीच लगानी समझदारी

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा लगानी जुटाउन गैरआवासीय नेपाली संघले हाइड्रोइलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीलाई सघाउने भएको छ ।त्यसका लागि लगानी सम्मेलनको मेसोमा एनआरएनए राष्ट्रिय परिषद् र एचआइडीसीएलबीच सोमबार समझदारीपत्रमा

 १८ बैशाख २०८१, मंगलवार ०८:२४
अग्नीपीडितका लागि राहत र उद्धारका लागि जुट्न माओवादी केन्द्रको आह्वान

काठमाडौं । गर्मी र सुख्खापन बढेसँगै देशभर आगलागी र डढेलाका घटना बढेको भन्दै नेकपा माओवादी केन्द्रले राहत र उद्धारका काममा जुट्न आह्वान गरेको छ ।उपाध्यक्ष एवम् पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले

 १८ बैशाख २०८१, मंगलवार ०६:२५
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३

 १८ बैशाख २०८१, मंगलवार ०६:१४
चेम्बर अफ कमर्स र क्रोएसियाबिच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबिच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।काठमाडौंमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डलबिच व्यापार

 १७ बैशाख २०८१, सोमबार १०:४२