आज सुनको मुल्य १ हजार ५ सयले वृद्धि
काठमाडौ महानगरपालिकाको कर अनलाइनमार्फत् भुक्तानी गर्न मिल्ने सुविधा

माघ २८,काठमाडौं ।   ‘खल्ती’ डिजिटल वालेटले काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै :

 २८ माघ २०७८, शुक्रबार ११:३२
त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

माघ २८,काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गर्नुभयो । एरोशानसँगको सहकार्यका निर्माण

 २८ माघ २०७८, शुक्रबार ०९:३९
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मा विजय बहादुर…

माघ २८,काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विजय बहादुर शाह नियुक्त भएका छन् । यस अघी हिमालयन जनरल इन्स्यारेन्सको सिईओमा शुसिल बज्रचार्य कार्यरत थिए ।

 २८ माघ २०७८, शुक्रबार ०८:५९
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको कार्य प्रगति विवरण सार्वजनिक

माघ २८,काठमाडौं । सरकारले १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको

 २८ माघ २०७८, शुक्रबार ०८:०५
पछिल्लो साता नेप्से परिसूचक ७५ दशमलव १८ अंकले गिरावट

माघ २८,काठमाडौं ।  पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५ दशमलव १८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६ दशमलव ८२

 २८ माघ २०७८, शुक्रबार ०८:००
एनएनआईपिए अवार्ड फागुन तेस्रो साता हुने

माघ २७,काठमाडौं ।  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६ औँ संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन तेस्रो साता गर्ने जनाएको छ । एनएनआईपिएले बिहीवार पत्रकार सम्मेलन गरेर हरेक

 २७ माघ २०७८, बिहीबार १२:३५
नेप्से परिसूचक ११दशमलव ९६ अंकले गिरावट

माघ २७,काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ११ दशमलव ९६ अंक घटेर २ हजार ८०१दशमलव ५६ विन्दुमा झरेको छ ।

 २७ माघ २०७८, बिहीबार ११:५८
२८ वटा बेवारिसे सवारीसाधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

माघ २७,काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवाररिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले बिहीवार एक कार्यक्रमका बीच बेवारिसे अवस्थामा फेला परेका

 २७ माघ २०७८, बिहीबार ११:२५
बलेफी हाईड्रोपावर कम्पनीको आईपीओ आज देखि निष्काशन तथा बिक्री खुला

माघ २७,काठमाडौं ।  बलेफी हाईड्रोपावर कम्पनीको आईपीओ माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ। कम्पनीले आजदेखि १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर(आईपीओ) निष्काशन

 २७ माघ २०७८, बिहीबार ०८:०३