स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन सांसद जनार्दन शर्माको चेतावनी
रवीन्द्र स्मृति पर्यटन पुरस्कार स्थापना गर्ने सरकारको घोषणा

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका अधिकारीको

 १५ फाल्गुन २०७६, बिहीबार १०:०९
नेपालको आर्थिक विकासका लागि इयुले नया” परियोजना कार्यान्वयनमा ल्याउने

नेपालको आर्थिक विकासका लागि क्षेत्रिय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन युरोपियन युनियनले नया परियोजना कार्यान्वयनमा ल्याउने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना

 १५ फाल्गुन २०७६, बिहीबार १०:०८
राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको नेकपा नेताको भनाइ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताउनुभएको छ ।  संबाद डबलीमा भएको शाक्षत्कारमा उहाले अहिलेको संविधानमा

 १५ फाल्गुन २०७६, बिहीबार १०:०६
पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत

सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक

 १५ फाल्गुन २०७६, बिहीबार १०:०५
लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न औद्योगिक कानूनहरुमा सुधार

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन

 १३ फाल्गुन २०७६, मंगलवार ०८:२०
विद्यालयहरुलाई ट्रन्जिट प्वाइन्टका रुपमा विकास नगर्न चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिनुभएको छ ।  नीजि विद्यालय संञ्चालकहरुको संस्था (प्याब्सन)को १३ औं साधारणसभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१९
बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बीमा विज्ञहरुको…

बीमा विज्ञहरुले बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बताएका छन् ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बीमा समितिका पूर्व अध्यक्ष समेत रहनुभएका फत्तबहादुर केसीले बीमा

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१९
जनयुद्धमा घाइते र अपाङ्गता भएकाहरुलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षा मन्त्रीको…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिनुभएको छ ।  सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१८
सभामुख र कतार राजदूतबीच भेट

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१७