दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको हो । बुधबार प्रधानमन्त्री
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको हो। अत्यावश्यक बाहेक अन्य
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिदैछ । त्यसअघि नै उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति
सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटि’ सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलाय र सावती
भैरहवा ग्लाडियटर्सले आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपिएल) लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ । चैतमा पहिलो साताबाट टियु क्रिकेट मैदानमा हुने चौथो ईपीएल–२०२० का लागि भैरहवाले पत्रकार सम्मेलन
नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको
विश्वभरी कोरोना भाइरसको जोखिम बढेसगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले
एउटा गाउँमा विजुली थीएन सबै टुकीकै भरमा वेलुकीको अध्यारोमा काम चलाउदै आईरहेका थीए । त्यही गाँउको एक जना युवा शहर बसेका रहेछन केही समयको अन्तराल पछी उनलाई एक चोटी गाउँ