काठमाडौं । आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धी परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता
काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले
काठमाडौं । प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार गरिएको छ । सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो
काठमाडौं । इरान र इजरायल करिब तीन सातादेखि विवादमा छन् । यसपटकको यो विवाद सिरिया घटनाबाट सुरु भएको देखिन्छ । गत १ अप्रिलमा जब सिरियामा रहेको इरानी दूतावासमा हवाइ हमला
काठमाडौं । डेनमार्कको कोपनहेगनमा रहेको एउटा ऐतिहासिक भवनमा आगलागी भएको छ । कोपेनहेगनको मध्यभागमा रहेको डेनमार्कको पुरानो स्टक एक्सचेन्ज भवनमा आगलागी हुँदा ठूलो क्षति भएको छ । धेरै वर्षअघि स्टक
न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को शहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी
काठमाडौं । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ । योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी
काठमाडौं । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरकहरुलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ
काठमाडौं । इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा