भारतको जम्मु-कश्मीरमा हालसम्म ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाए
सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजिनामा

काठमाडौं । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजिनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि उनले राजिनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानविन भइरहेको

 ३ माघ २०८०, बुधबार ०४:०१
रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीमा ट्रम्प अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको पहिलो दौडमा विजयी भएपछि सम्भावना बलियो बनेको हो । रिपब्लिकन पार्टीको पहिलो ककस सोमबार आयोवा

 २ माघ २०८०, मंगलवार ११:३८
इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट

काठमाडौं । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार एकपछि अर्को गरी दर्जनौँ विस्फोटन भएका छन् । एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको

 २ माघ २०८०, मंगलवार ०३:५४
पाकिस्तानमा आकासियो महँगी

काठमाडौं । पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । लाहोरमा, अण्डा प्रति दर्जन ४०० पाकिस्तानी रुपैयाँमा पाइन्छ, जबकि प्याज प्रति किलो २५० रुपैयाँमा पाइन्छ । एआरवाई न्यूजका अनुसार सरकारी

 १ माघ २०८०, सोमबार ०३:४२
पपुवा न्युगिनीका प्रधानमन्त्रीले गरे देशमा संकटकाल घोषणा

काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन् ।

 २७ पुष २०८०, शुक्रबार ०४:२४
इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग-अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार

 २६ पुष २०८०, बिहीबार ०५:०५
राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता

 २६ पुष २०८०, बिहीबार ०४:४५
३४ वर्षिय एटल बने फ्रान्सको सबैभन्दा कान्छो र पहिलो समलिङ्गी…

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । एटल प्रधानमन्त्रीको पद धारण गर्ने सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् ।

 २५ पुष २०८०, बुधबार ०५:५२
दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ ।

 २४ पुष २०८०, मंगलवार ०९:१३