लेबनानले भूमीमा आक्रमण गरेपछि इजरायलद्धारा जवाफी हमला
फ्रान्सकी प्रधानमन्त्रीले एलिजावेथले दिइन् राजीनामा

काठमाडौं । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ

 २४ पुष २०८०, मंगलवार ०३:३४
इजरायल-हमास युद्धमा अहिलेसम्म करिब २३ हजारको मृत्यु

काठमाडौं । इजरायल र हमासबीचको युद्धमा परेर अहिलेसम्म करिब २३ हजारको मृत्यु भएको छ । युद्धमा दुवै पक्षका गरी करिब २३ हजार मानिस मारिएका समाचार एजेन्सीहरूले जनाएका छन् । आतंकवादी

 २२ पुष २०८०, आईतवार ०४:०३
पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

काठमाडौं । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रबार आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित गरेको हो । योसँगै यसै वर्षको फेब्रुअरी

 २१ पुष २०८०, शनिबार ०३:४८
अत्याधिक चिसोका कारण युरोपेली देशहरू जनजीवन अस्तव्यस्त

काठमाडौं । युरोपेली देशहरूमा लगातार चिसो बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । स्वीडेनको क्विकजोक-एरेन्जार्कामा तापक्रम माइनस ४३.६ डिग्री सेन्टिग्रेडमा झरेको बताइएको छ । यो २५ वर्षमा स्वीडेनमा जनवरीको सबैभन्दा कम

 २० पुष २०८०, शुक्रबार ०६:४२
अमेरिकामा १७ वर्षीय बालकले गोली चलाउँदा एक जनाको मृत्यु, ५…

काठमाडौं । अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, आक्रमणका अभियुक्त पनि

 २० पुष २०८०, शुक्रबार ०६:३९
युएईको मध्यस्थतामा रुस र युक्रेनद्धारा ४ सय ७८ युद्धवन्दी रिहा

काठमाडौं । रुस युक्रेन युद्ध चलेको झण्डै २ वर्षपछि दुवै देशले ४ सय ७८ युद्धवन्दी रिहा गरेका छन् । बुधबार रुसले २३० र युक्रेनले २४८ सैनिक रिहा गरेका हुन् ।

 १९ पुष २०८०, बिहीबार ०४:३७
हार्वर्ड विश्वविद्यालयकी अध्यक्षले किन दिइन राजिनामा ?

काठमाडौं । विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयकी अध्यक्ष क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन् । उनी इजरायल-हमास द्वन्द्वको बीचमा साहित्यिक चोरी र यहुदीविरोधी अभिव्यक्तिको आरोपको सामना गर्दै आएकी थिइन् । उनलाई

 १८ पुष २०८०, बुधबार १२:५५
पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन

पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजीजको ९५ वर्षको उमेरमा निधन भएको छ । पीएमएल-एनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै सरताज अजिजको मंगलबार निधन भएको पुष्टि गरेको हो । पूर्वप्रधानमन्त्री शाहिद शकन

 १८ पुष २०८०, बुधबार ०८:२४
बेरुतमा इजरायली आक्रमणबाट मारिए हमासका उपप्रमुख सालेह अलद अरौरी

काठमाडौं । इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् । इजरायली सेनाले मंगलवार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ रहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा

 १८ पुष २०८०, बुधबार ०३:५९