इन्डोनेसियाको एउटा कारखानामा विष्फोट हुँदा १२ जनाको मृत्यु, ३९ घाइते
इजरायली सेनाद्धारा गाजाका अस्पतालहरूमा लगातार आक्रमण

काठमाडौं । इजरायली सेनाले गाजाका अस्पतालहरूमा लगातार आक्रमण गरिरहेको छ । इजरायली सेनाले कमल अडवान अस्पतालमा आक्रमण गरेको सीएनएनले जानकारी दिनु भएको छ । इजरायली सेनाले बुलडोजरले प्यालेस्टिनीको शव कुल्चेको

 ८ पुष २०८०, आईतवार ०४:२०
फ्रान्सले किन रोक्यो भारतीय बोकेको चाटर्ड विमान?

काठमाडौं । मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टड उडान रोकेर अनुसन्धान थालेको छ । फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर्ड उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान सुरु

 ७ पुष २०८०, शनिबार ०५:१७
चेक गणतन्त्रको राजधानी प्रागमा गोली प्रहार गरि १४ जनाको हत्या,…

काठमाडौं । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट गरि १४ जनाको हत्या गरिएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् । जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको

 ६ पुष २०८०, शुक्रबार ०२:२३
इजरायलको स्वामित्वमा रहेका जहाजलाई मलेसियाको प्रतिबन्ध

काठमाडौं । मलेसियाले आफ्ना बन्दरगाहहरुमा इजरायलको स्वामित्वमा रहेका जहाजहरुलाई प्रतिबन्ध लगाएको छ । इजरायल र प्यालेस्टाइनी समूह हमास युद्धका कारण मलेसिया सरकारले इजरायलको स्वामित्वमा रहेका र इजरायलको झण्डा फहराइएका जहाजहरू

 ५ पुष २०८०, बिहीबार ०२:१८
गाजा युद्धविराम वार्ताका लागि हमास नेता कायरो पुगे

काठमाडौं । गाजा युद्धविराको वार्ताका लागि हमास नेता इस्माइल हनियाह गाजा युद्धविरामको नयाँ वार्ताका लागि कायरो आइपुगेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्को युद्धविराम सुरु भएपछि उनी थप वार्ताका लागि

 ४ पुष २०८०, बुधबार १२:४९
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित

काठमाडौं । अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार नै बन्न नपाउने भएका छन् । योसँगै उनको ह्वाइटहाउस प्रवेश गर्ने चाहनामा पूणर्

 ४ पुष २०८०, बुधबार ०५:१९
चीनमा शक्तिशाली भूकम्पः एक १११ जनाको मृत्यु, विद्युत र पानी…

काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीन्मा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

 ३ पुष २०८०, मंगलवार ०४:४२
आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २०

 ३ पुष २०८०, मंगलवार ०२:०८
अर्जेन्टिनामा शक्तिशाली आँधी, १३ जनाको मृत्यु, विद्युत अवरुद्ध

एजेन्सी । अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिवार आएको आँधीमा परि १३ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यहाँको मेयर

 १ पुष २०८०, आईतवार १०:४४