विहीवार यस्तो छ तरकारीको मुल्य

साउन १४, काठमाडौं । बिहिबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। वुधवार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य बिहिबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । बिहिबार काउली (स्थानिय)को मुल्य स्थिर छ । वुधवार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य बिहिबार पनि प्रतिकेजी ७५ रुपैयामा कारोवार भइरहेको छ ।

बिहिबार प्याज सुकेको (भारतिय)को मुल्यमा स्थिर छ । वुधवार प्रतिकेजी ४७ रुपैयाँ ६० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) बिहिबारपनि प्रतिकेजी ४७ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

वुधवारको तुलनामा बिहिबार गोलभेडा सानो(टनेल)को मुल्यमा २ रूपैयाँले गिरावट भएको छ । वुधवार प्रतिकेजी ४६ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) बिहिबार प्रतिकेजी ४४ रुपैयामा कारोवार भइरहेको छ । बिहिबार सानो गोलभेडा(लोकल्) को मुल्यमा पनि स्थिर रहेको छ ।वुधवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य बिहिबार पनि प्रतिकेजी २७ रुपैया ५० मा कारोवार भइरहेको छ।

Spread the love