के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विहीका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।

                                                  हेरौं आजको विनिमय दर ।

 

 

Spread the love