के छ आज, बिदेशी मुद्राको विनिमय दर ?

साउन ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेरौं, आजको विनियम दर ।

 

Spread the love