दीपेन्द्र अग्रवाल टोखाबाट पक्राउ, २२ करोड ठगी गरेको आरोप

 

शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सोमबार पक्राउ परेका छन । उनलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौं प्रहरीले २२ करोड ठगीको आरोपमा टोखाबाट पक्राउ गरेको हो ।

Spread the love