मंगलवार सुनको मुल्यमा ५ सयले वृद्धि,चाँदीको मुल्य स्थिर

असोज १९,काठमाडौं । मंगलवार सुनको मुल्यमा ५ सयले वृद्धि भएको छ । सोमवार प्रतितोला ८९ हजार ८ सयमा कारोवार भएको सुनको मुल्य मंगलवार प्रतितोला ९० हजार ३ सयमा कारोवार भइरहेको छ । मंगलवार तेजावी सुनको मुल्य प्रतितोला ९ हजार ८५० रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमवार प्रतितोला १ हजार १ सय ६०  रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलवार पनि प्रतितोला १ हजार १ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love