यी हुन् वैशाख महिनाका टप १० मेनपावर

 

काठमाडौँ । निलकमल ह्युमन रिसोर्स प्रा. लि. वैशाख महिनाको टप १० मध्ये पहिलो स्थानमा पर्न सफल भएको छ । निलकमल ह्युमन रिसोर्स प्रा. लि.ले सबै भन्दा बढि कामदार वैदेशिक रोजगारीमा पठाएर पहिलो भएको हो निलकमल ह्युमन रिसोर्स प्रा. लि.ले गत वैशाख महिनामा मात्र ९५३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको हो ।


एस ओ एस म्यानपावर सर्भिस प्रा. लि. दोस्रो स्थानमा रहेको छ । एसओएस म्यानपावर सर्भिस प्रा. लि.ले ६८५ जना कामदार वैदेशिक रोजगारमा पठाएर टप १० मध्ये दोस्रो भएको हो ।


तेस्रो भएको छ प्याराडाइज इन्टरनेशनल प्रा. लि । प्याराडाइज इन्टरनेशनले ६४२ जना कामदार वैदेशिक रोजगरारीमा पठाएर तेस्रो भएको हो ।


टप १०मा पर्न सफल मेनपावर कम्पनीहरूः
१ नीलकमल ह्युमन रिसोर्स प्रा. लि. ९५३
२ एस ओ एस म्यानपावर सर्भिस प्रा. लि. ६८५
३ प्याराडाइज इन्टरनेसनल प्रा. लि. ६४२
४ अल–अस्माक्स कम्पनी प्रा. लि. ४४४
५ एसिया लिंक सर्भिसेस प्रा. लि. ४०७
६ गल्फ म्यानपावर सर्भिसेस प्रा. लि. ३५१
७ लुलु इन्टरनेसनल प्रा. लि. ३४५
८ लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लि.३२२
९ एयर किंग्स प्लेसमेन्ट प्रा. लि. ३१३
१० प्रिमियम ह्युमन रिसोर्स प्रा. लि. २८२

Spread the love