शुक्रवार यस्तो छ तरकारीको मुल्य

साउन २२,काठमाडौं । शुक्रबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा सामान्य परिवर्तन भएको छ । बिहीबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य शुक्रवार प्रतिकेजी २८ रुपैया ८० पैसामा कारोवार भइरहेको छ । शुक्रबार काउली (स्थानिय)को मुल्यमा ६० पैसाले गिरावट भएको छ । बिहीबार प्रतिकेजी ६५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रबार प्रतिकेजी ६४ रुपैया ४० पैसामा कारोवार भइरहेको छ ।

शुक्रबार प्याज सुकेको (भारतिय)को मुल्यमा सामान्य परिवर्तन भएको छ । बिहीबार प्रतिकेजी ४६ रुपैयाँ ४० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) शुक्रबार प्रतिकेजी ४५ रुपैया ८० पैसामा कारोवार भइरहेको छ।

बिहीबारको तुलनामा शुक्रबार गोलभेडा सानो(टनेल)को मुल्यमा १ रुपैंया ६० पैसाले गिरावट भएको छ । बिहीबार प्रतिकेजी २७ रुपैया ६० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) शुक्रबार प्रतिकेजी २६ रूपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ३ रुपैयाले गिरावट भएको छ । बिहीबार प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य शुक्रबार प्रतिकेजी १९ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

Spread the love