साउन २४,काठमाण्डौ । आइतवार सुनको मुल्यमा १ हजार ५ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ९१ हजार ५ सयमा कारोवार कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयामा कारोवार भइरहेको छ ।
आइतवार चाँदीको मुल्यमा २५ रुपैयाले गिरावट आएको छ । शुक्रवार प्रतितोला १ हजार २ सय ६५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार २ सय ४० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
