Month: २२ पुष २०७८, बिहीबार ११:४८

तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना : उपाध्यक्ष श्रेष्ठ
ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश

पुष २२,काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला

 २२ पुष २०७८, बिहीबार ११:११
काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न मन्त्री पौडेलको…

पुष २२,काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिनुभएको छ । बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा

 २२ पुष २०७८, बिहीबार १०:५१
नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने मन्त्री आलेको दावी

पुष २२,काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ । बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट

 २२ पुष २०७८, बिहीबार १०:००
बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी…

पुष २१,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय

 २१ पुष २०७८, बुधबार ११:५३
नेप्से परिसूचक ३० दशमलव ७५ अंकले गिरावट

पुष २१,काठमाडौं । तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार बे्रक लागेको छ । तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको

 २१ पुष २०७८, बुधबार १०:३८
भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

पुष २१,काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएका छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण

 २१ पुष २०७८, बुधबार १०:२४
बैंक अफ काठमाण्डूद्धारा बिओके रेमिट बचत खाता तथा मुद्धती खाता…

पुष २१,काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपाली महानुभावहरुलाई

 २१ पुष २०७८, बुधबार ०८:५०
सुनको मुल्यमा ६ सयले वृद्धि

पुष २०,काठमाडौं । बुधबार सुनको मुल्यमा ६ सयले वृद्धि भएको छ । मंगलबार प्रतितोला ९२ हजार २ सयमा कारोवार भएको सुनको मुल्य बुधबार प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको

 २१ पुष २०७८, बुधबार ०५:५८
नेपाली निकासी योग्य वस्तुहरूकोे प्रर्दशन सुरु

पुष २१,काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा  नेपाली निकासी योग्य वस्तुहरूकोे प्रर्दशन सुरु गरेको छ । परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी छैठौं दिवसको अवसरमा ठमेलको नेपाली घर होटलमा

 २१ पुष २०७८, बुधबार ०४:२५