Month: २७ पुष २०७८, मंगलवार १२:३६

नीलो प्लेट पाउनुपर्ने अवैतनिक राजदूतहरुको माग
मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

पौष २७,काठमाडौं ।   मंगलबार १,९८१ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३५ हजार ९२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 २७ पुष २०७८, मंगलवार ११:३३
नेप्से परिसूचक ४९ दशमलव १९ अंकले वृद्धि

पौष २७,काठमाडौं ।  पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ । मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावका बीच

 २७ पुष २०७८, मंगलवार १०:२०
काठमाडौंमा तरुलको व्यापार बढ्यो

पौष २७,काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भईरहेको

 २७ पुष २०७८, मंगलवार ०९:३६
नारायणहिटी दरवारमा भएको अनियमितता गर्नेलाई कारबाहि हुन्छ : मन्त्री आले

पौष २७,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरवारमा भएको अनियमितता गर्नेलाई कारबाहि गर्ने बताउनुभएको छ । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरवारमा

 २७ पुष २०७८, मंगलवार ०७:०१
सुनको मुल्यमा ३ सयले वृद्धि ,चाँदीको मुल्यमा सामान्य गिरावट

पौष २७,काठमाडौं । मंगलबार सुनको मुल्यमा ३ सयले वृद्धि भएको छ । सोमबार प्रतितोला ९१ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको

 २७ पुष २०७८, मंगलवार ०६:४७
बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको अर्थमन्त्री…

पुष २७,काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाउनु भएको छ । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा

 २७ पुष २०७८, मंगलवार ०५:४०
बैंक अफ काठमाण्डू  र The Sushi Bar Multi-Fusion Cuisine बिच…

पुष २७,काठमाडौं ।  बैंक अफ काठमाण्डू  र The Sushi Bar Multi-Fusion Cuisine बिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी

 २७ पुष २०७८, मंगलवार ०४:२६
सरकारद्धारा नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी

पुष २६,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना

 २६ पुष २०७८, सोमबार १०:४७
विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

पुष २६,काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले माघ

 २६ पुष २०७८, सोमबार ०९:३५