Month: २२ भाद्र २०७९, बुधबार ०३:२१

ग्लोबल आइएमई बैंकको २७३ औँ एटिएम बुटवलको देवीनगरमा
मंगलवार नेप्सेपरिसूचक २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा

पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ । सोमवार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलवार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ

 २१ भाद्र २०७९, मंगलवार १०:१३
चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न…

नेपाली काँग्रेसकी सांसद सुजाता कोईरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोईरालाले यस्तो

 २१ भाद्र २०७९, मंगलवार १०:०१
कारागार विधेयक, २०७६ राष्ट्रिय सभा बैठकबाट पारित

राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि

 २१ भाद्र २०७९, मंगलवार ०९:५७
नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक छैन ः प्रतिनिधि…

प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक

 २१ भाद्र २०७९, मंगलवार ०९:५०
अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी

सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ । अमूल्य फाउण्डेशनले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो

 २१ भाद्र २०७९, मंगलवार ०९:४७
एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको…

सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पेका क्यू आर स्क्यान गरी डिजिटल

 २० भाद्र २०७९, सोमबार १२:०९
साझा प्रकाशनको पुस्तक प्रदर्शनी शुरु

साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना

 २० भाद्र २०७९, सोमबार ११:४१
सोमवार नेप्सेपरिसूचक ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तवार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ

 २० भाद्र २०७९, सोमबार ११:३३
नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सव सम्झौता

नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लाग सम्झौता भएको छ । नबिलले नजकिदिैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यह िआउँदो भाद्र २९ गतेबाट दराजबाट कनिमेल

 २० भाद्र २०७९, सोमबार ०१:४१