Month: २४ भाद्र २०७९, शुक्रबार ०३:५८

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछु ः पुष्पकमल दाहाल
नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४…

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार परिसंघले आयोजना गरेको दुई दिने

 २४ भाद्र २०७९, शुक्रबार ०३:५६
बिहीवार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा

बिहीवार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक

 २३ भाद्र २०७९, बिहीबार १०:५२
अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा

 २३ भाद्र २०७९, बिहीबार १०:५०
कानूनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीप लामिछानेकोे अपिल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध जबरजस्तीकरणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानूनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले

 २३ भाद्र २०७९, बिहीबार १०:४८
आगामी तीन वर्षमा मुलुक पूणर्रुपमा विद्युतमा आत्मनिर्भर हुन्छ ः उर्जामन्त्री

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूणर्रुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै

 २३ भाद्र २०७९, बिहीबार ०३:५८
फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५…

अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं बार्षिक बैठकमा सहभागी हुनुहुने भएको छ । गत भदौं २१

 २३ भाद्र २०७९, बिहीबार ०३:५३
संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले

 २३ भाद्र २०७९, बिहीबार ०३:४८
नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करणको तयारी पूरा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा विहिबारदेखि काठमाडौंमा हुने नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करणको तयारी पूरा भएको परिसंघले जनाइको छ । दीगो पूर्वाधारमार्फत देशको समग्र

 २२ भाद्र २०७९, बुधबार ०३:३०
बैंक अफ काठमाण्डू लिमिटेडको कार्डबाट इकमर्श कारोबारमा क्यासव्याक योजना

बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूणर् इकमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा

 २२ भाद्र २०७९, बुधबार ०३:२५