Month: १७ माघ २०७९, मंगलवार १३:२९

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक
अत्यावश्यक औषधि नेपालमै बनाउने कार्यविधि बनाउन औषधि व्यवस्थापन विभागलाई मन्त्री…

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभएको छ । मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने

 १७ माघ २०७९, मंगलवार १३:२७
सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योगको मान्यता दिइनेछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले

 १७ माघ २०७९, मंगलवार १३:२५
नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसहितको पार्टी प्रतिनिधि मण्डलले देशको आर्थिक शंकट समाधान बारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । मंगलवार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा बसेर अध्यक्ष नेपालसहितको प्रतिनिधि

 १७ माघ २०७९, मंगलवार १३:१९
व्यवसायीको समस्या समाधान गरी लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुहरुको माग

बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । सोमवार नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलन सञ्चारकर्मीसँग

 १६ माघ २०७९, सोमबार १०:५५
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँः उपविदेशमन्त्री न्युल्याण्ड

दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो

 १६ माघ २०७९, सोमबार १०:५३
बैंकको चर्को ब्याजदर र आतंक बिरुद्ध व्यवसायीद्वारा सडक आन्दोलन

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध प्रदर्शन गरेको छ । सोमवार काठमाडौंको माईतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो ।

 १६ माघ २०७९, सोमबार १०:४९
शहीदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताउनुभएको छ । सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै

 १६ माघ २०७९, सोमबार ०७:०३
शहीदको सम्मानका लागि देश विकासको संकल्प गरौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो

 १६ माघ २०७९, सोमबार ०७:०२
उद्योगी व्यवसायीको मनोबल उच्च राख्न नेपाल उद्योग परिसंघको आग्रह

पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको छ । महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार

 १६ माघ २०७९, सोमबार ०२:३५