Month: ७ माघ २०७९, शनिबार ०७:०५

किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछः मन्त्री साह
सबै नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैनः…

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै

 ७ माघ २०७९, शनिबार ०७:०३
कानून बमोजिम सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गर्नु आपत्तिजनकः…

क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघले कानून बमोजिम दर्ता भएर सञ्चालन भएका उद्योग गृह मन्त्रालयले बन्द गराउनु कानूनविपरित भएको भन्दै आपत्ति जनाएको छ । शुक्रवार नेपाल क्रसर तथा खानी उद्योग

 ६ माघ २०७९, शुक्रबार १२:२२
मलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैनः उर्जामन्त्री…

उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु

 ६ माघ २०७९, शुक्रबार १२:२१
वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभालाई

 ६ माघ २०७९, शुक्रबार ०९:४३
वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैनः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री

 ६ माघ २०७९, शुक्रबार ०९:४१
कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छुः कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै किसानहरुले खर्च

 ५ माघ २०७९, बिहीबार १२:२८
बाह्रबिसे नगरपालिकाद्धारा किसानलाई गोरु पाल्न प्रोत्साहनस्वरुप अनुदान

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरुपालक कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान

 ५ माघ २०७९, बिहीबार १२:२६
श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छुः गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो

 ५ माघ २०७९, बिहीबार १२:२४
४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा राज्यले सन्तुष्टि लिन हुँदैन…

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताउनुभएको छ । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो

 ५ माघ २०७९, बिहीबार ०३:५५