शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल सोमबार पक्राउ परेका छन । उनलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई काठमाडौं प्रहरीले २२ करोड ठगीको आरोपमा टोखाबाट पक्राउ गरेको हो । Spread the love